Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Saturday, 15 September 2012

भाबाङ गाविस स्तरीय पार्टी प्रशिक्षण

भाबाङ गाविस स्तरीय पार्टी प्रशिक्षण

रोल्पा, भदौ ३० । एकीकृत नेकपा माओवादी भाबाङको आयोजनामा एक दिने पार्टी प्रशिक्षण कार्यक्रम आज भाबाङमा सम्पन्न भएको छ । हरिसरा घर्ती ‘टिका’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं २ नं. क्षेत्र इन्चार्ज जिकजङ, विशेष अतिथि एवं ९ नं. इलाका संयोजक आनन्दले मन्तव्य दिनुका साथै प्रशिक्षण दिनुभएको थियो । संकलनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सुनिलले गर्नुभएको थियो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com