काठमाडौ, २९ भदौ, राष्ट्रिय वालदिवस ‘हामी सबैको सरोकार, शान्ति, संविधान र सुनिश्चित वालअधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाईंदैछ । वालअधिकार महासन्धिमा नेपालले हस्ताक्षर गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते वालदिवस मनाउने गरिन्छ । सरकारी र गैरसरकारी संघसंस्थाको सहभागीतामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
बालबालिकाको अधिकार र शिक्षा दीक्षाका बारेमा आवाज उठाउने उद्देश्यले नेपालमा यो दिवस मनाउने गरिन्छ । पछिल्लो समयमा स्वास्थ्य र शिक्षामा वालवालिकाको पहुँच बढेपनि ढुक्क हुने अवस्था नरहेको सरोकारवालाले बताएका छन् ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com