Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Tuesday, 18 September 2012

आजदेखि सवारी महोत्सव ‘नाडा अटो सो’ सुरु

आजदेखि सवारी महोत्सव ‘नाडा अटो सो’ सुरु



३ असोज, काठमाण्डौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सवारी महोत्सव ‘नाडा अटो सो’ सुरु हुँदैछ । महोत्सवमा साना ठूला गरी २ सय भन्दा बढी स्टल राखिने आयोजनकले जनाएका छन् । महोत्सवको एक विशेष समारोकाबीच अर्थमन्त्री बर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल, भारत, चीन, जापान, अमेरिुका, कोरिया जर्मनी, मलेसिया लगायतका देशका कम्पनीको सहभागीता रहने महोत्सवमा मध्यम वर्गीय परिवारका लागि बनेका नानो कार देखि उच्च वर्गका लागि बनेका विभिन्न ब्रान्डका गाडीहरु राखिने छन् । जसमा १० लाख मूल्य देखि १ करोड रुपैयाँ सम्म पर्ने गाडीहरु राखिने नेपाल अटो मोवायल्स डिलर्स एशोसिएसनले जनाएको छ ।
महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com