Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 19 September 2012

१० वा १४ प्रदेशको संघीय स्वरुपमा सहमति नभए निर्वाचनमा जाने एमाओवादी र मोर्चाको निर्णय

१० वा १४ प्रदेशको संघीय स्वरुपमा सहमति नभए निर्वाचनमा जाने एमाओवादी र मोर्चाको निर्णय


काठमाडौ, ३ असोज, सत्तारुढ दलहरु एमाओवादी र मधेसी मोर्चा ले १० वा १४ प्रदेशको संघीय स्वरुपमा सहमति नभए निर्वाचनमा जाने प्रस्ताब गर्ने सहमति गरेका छन् । अब बस्ने ४ दलको बैठकमा यस्तै प्रस्ताब लाने मनसायका साथ सहमति गरेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सहमति नभए राष्ट्रपतिबाट बाधा अडकाउ फुकाएर निर्वाचनमा जानुपर्ने सहमति भएको छ । 
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मधेसी मोर्चाका नेता तमलोपा अध्यक्ष महन्थ ठाकुरले १० वा १४ प्रदेश बाहेकमा सहमति हुन नसक्ने बताए । उनले त्यसो हुन नसके निर्वाचनमा जानु उत्तम हुने उल्लेख गरे । यही विषयमा एमाओवादीसंग सहमति भएको उनले जनाए ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com