रोल्पा, भदौ २४
जिविस र ग्राविण विकास रोल्पाको साझेदारीमा संचालित स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्र एलजिसिडिपि अन्तरगत सिउरी गविसको तालिम सम्पन्न भएको छ ।
रुपान्तरणीय सामाजिक परिचालक तथा स्थानीय निकायमा योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने अभिमुखि करण तालिम सम्पन्न भएको हो ।
कुलप्रसाद बुढाको अध्यतामा सम्पन्न तालिमको सहजिकरण ग्रामिण विकास नेपाल रोल्पाका अध्यक्ष अर्जुन डिसि र मनव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाका सचिव धरेन्द्र डाँगिले गर्नु भएको थियो ।
गाबिसका वडा नागरिक मंच, सामाजिक सचेता केन्द्रका प्रतिनिधी गाबिसमा क्रियाशिल राजनैतिक दल प्रतिनिधी गरी कार्यक्रममा ३७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
No comments:
Post a Comment
radijaljalanews@gmail.com