Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 9 September 2012

एकिकृत नेकपा माओवादीद्धारा भेला प्रशिक्षणलाई तिब्रता

एकिकृत नेकपा माओवादीद्धारा भेला प्रशिक्षणलाई तिब्रता



रोल्पा, भदौ २४ 
एकिकृत नेकपा माओवादी ३ नं. एरिया अन्तरगत अरेश गाविसको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । संयोजक पुर्णबहादुर रांहुको अध्यक्षतामा सम्पन्न प्रशिक्षण्मा एरिया इन्चार्ज ज्वाला, भिमसेन, सुरज,हिक्मतले समसामयिक विषयबस्तुमा प्रशिक्षण दिनुभएको थियो । 
रजनीको स्वागत मन्तव्यबाट सुरु प्रशिक्षण कार्यक्रमको संचालन दिनेशले गर्नुभएको थियो । कार्यक्रममा एरिया र पार्टी सदस्य गरी ५५ जनाको सहभागिता रहेको त्यहाँबाट हिराबहादुर पुनले जानकारी दिनुभयो । 
यसैबिच एकिकृत नेकपा माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारी रोल्पाले श्री जनसेवा उमावि रांसिमा बैठक सम्पन्न गरेको छ । मुलइकाई समितिको बैठक बिराट घर्तिको अध्यक्षता भरत श्रेष्टको उपस्थिति । 
निर्णयहरु सम्मेलन सफलताको लागि प्रचार प्रसार वालिं पेन्टिं गनेृ  २९ गत्ते मुलइकाई समितिको भेला गर्ने , विद्यार्थी स्वयंसेवक दल गठन । विशाल बाठाको अध्यक्षतामा ११ सदस्यीय । संगठन निर्माण तथा विस्तार गर्ने लगायतका निर्णय । बैठकमा २१ सदस्यीय सदस्यहरुको उपस्थिति भेला पछि

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com