Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 9 September 2012

ओपिड भवनको उद्घाटन

ओपिड भवनको उद्घाटन



रोल्पा, भदौ २४
राप्ति अञ्चल अस्पतालको नव निर्मित ओपिडी तथा इमरजेन्सि भवनको यही भदौ २६ गते उद्घाटन गरिने भएको छ ।
भवनको उद्घाटन स्वाथ्य तथा जनसंख्या मन्त्रि राजेन्द्र महतोले गर्ने कार्यक्रममा तय गरिएको छ ।
 सो कार्यक्रममा उपस्थित भईदिन राप्ति अञ्चल अस्पताले राजनिति दल, समाजसवि, वुद्धिजिवि, मानव अधिकारकर्मी, नागरीक समाज, व्यापारी, पत्रकार लगाएत सवैमा अनुरोध गरेको छ ।।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com