Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Tuesday, 11 September 2012

जाजरकोटमा पति–पत्नीको मृत्यु

जाजरकोटमा पति–पत्नीको मृत्यु




जाजरकोट, २६ भदौ । जाजरकोट जिल्लामा एक दम्पत्ती आज मृत्त अवस्थामा फेला परेका छन् ।
भगवती–३, अवलगुर्ताका २३ वर्षीय रणबहादुर गुरुङ र उनकी पत्नी २० वर्षीय शान्ता गुरुङ घरमै मृत अवस्थामा फेला परेको भगवती गाविसका सहायक लेखापाल मोहन बस्नेतले जानकारी दिए ।
गुरुङ पति–पत्नीको मृत्यु भए पछि ईलाका प्रहरी कार्यालय रग्दाबाट खट्टिएको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । गुरुङ दम्पत्तीको मृत्यु कसरी भएको भन्ने बारेमा प्रहरीले केही जनाएको छैन ।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com