Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Sunday, 9 September 2012

दाङमा पहिलो पटक रोल्पाली विद्यार्थी समाज गठन

दाङमा पहिलो पटक रोल्पाली विद्यार्थी समाज गठन



दाङ, भदौ २४ 
प्राविधीक शिक्षा अध्ययनका लागि रोल्पाबाट दाङ गएका रोल्पाली विद्यार्थीहरुले राप्ती प्राविधीक शिक्षालय लालमटिया दाङमा पहिलो पटक रोल्पाली विद्यार्थी समाज गठन गरेका छन । 
अध्यानका सिलसिलामा त्यहा पुगेका रोल्पाली विद्यार्थीहरुको भेलाले बेगम बुढा मगर र कमल पुन मगरको पहलमा ३५ सदस्यीय समाज गठन गरेकोे छ । 
 समितिको अध्यक्षमा देबराज वली, उपाध्यक्षमा नारायण सुनार, सचिबमा रेश्मी नेपाली, सहसचिबमा कृष्णा पुन, कोषाध्यक्षमा कमला महरा  लगाएत अन्य सदस्यहरु रहनुभएको छ । यसैविच नमुना डागी, रमेश पुन, खिम वली, सहीमान झाक्रि मगर बरिष्ठ सल्लाहकारमा रहनुभएको छ । अध्यायनका क्रममा त्यहा पुगेका रोल्पाली विद्यार्थीहरुमा आइपर्ने समस्य ,कठिनाई समाधान गर्ने अपेक्षा सहित समिती गठन गरिएको बेगम बुढाले बताउनुभएको छ ।  
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com