किसानले नासपाती फलाउनु नौलो कुरा होइन । तर चीनका एक किसानले भने आफ्नो बारीमा भगवान बुद्धको आकारका नासपाती फलाएका छन् ।
हुबेइ प्रान्तस्थित हान्दन सहरका हाओ जियांघाङ नामका ती किसानले आफ्नो बगैँचामा यो सिजनमा झण्डै १० हजार दाना बुद्ध आकारका नास्पाती फलाएका हुन् । उनले ती नास्पातीलाई युरोपमा निर्यात गरेर नाम र दाम दुबै कमाउने सोँच बनाएका छन् ।

No comments:
Post a Comment
radijaljalanews@gmail.com