२३ भदौ, रोल्पा । राष्टिय शिक्षा दिवस तथा अन्तराष्टिय शिक्षा दिवस आज लिवाङस्थित श्री बालकल्याण उमाविको प्रांगनमा विबिध कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला शिक्षा कार्यालय रोल्पको आयोजनामा भएको कार्यक्रममा एसएलसि परिक्षामा सरकारी र संस्थागत विद्यालयबाट जिल्ला प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै स्रोतकेन्द्रस्तरका सामुदायिक विद्यालयहरुको लोकनृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसमा तारा मावि बामरुक प्रथम, बालमन्दिर प्राबि द्धितिय, श्री बालकल्याण मावि लिवांग तृतीय र कृष्ण प्रावि धारापानी सान्वना भएका छन् ।
यसैबिच समुन्त संसार परिस्कृत संसार सात्क्षरता शिक्षा बिकासको पुर्वाधार भन्ने मुल नारका साथ शिक्षा दिवस २०६९ भब्य कार्यक्रमका साथ श्री सुर्यदय माबि सुलिचौरमा सम्पन्न भएको छ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षको प्रमुख अतिथी र निबर्तमान प्रधानाध्यापक शिलीकराम सुवेदी बिषेश उपस्थातिरहको कार्यक्रममा भुत पुर्व प्र अ दुर्ग बहादुर पुन मगर, बि ब्य सदस्य सदस्य हित बहादुर रोका मगरको उपस्थीतरहेको थियो ,
सोृहि अबसरमा शिक्षा सम्बन्धी कबिता प्रतियोगिता भएको थियो । कक्षा ४ देखि १० सम्मका १७ जना सहभागि छात्रछात्रहरले आ आफ्ना कबिता बाचन गरेका थिए ।
दिपा बुढा थोकि कक्षा १ण् मोहन गिरी, १०, दिक्षा सुवेदी ७, र गोपाल केसि ४ क्रमस प्रथम द्वितिय, तृतिय र सानतोना भएका थिए नि प्रअ बेगम बहादुर कवरको सभापतित्व मा भएको कार्यक्रमको संचालन शिक्षक केवल प्रसाद केसिले गर्नु भएको थियो ।

No comments:
Post a Comment
radijaljalanews@gmail.com