Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Tuesday, 2 October 2012

मृत अबस्थामा पुरुषको शब फेला

मृत अबस्थामा पुरुषको शब फेला


रोल्पा असोज,१६
रोल्पाको सुलिचौरस्थित फगाम खोलामा आज एक जना पुरुष मृत अबस्थामा फेला परेका छन । फगाम खोलाको दोमइ खोलामा अन्दाजि ५५÷ ६० बर्षका खुमेल ४ का डोटे कामिको आज दिउसो शब फेला परेको हो । फगाम खोलामा कपडा धुन गएका मानिसहरुले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब ढुंगामा अड्किएको अबस्थामा फेला परेको थियो त्याहाबाट दाना केसिले बताउनु भएको छ ।

Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com