Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 3 October 2012

एमालेका असन्तुष्ट नेताहरुले आज पार्टी छोड्दै

एमालेका असन्तुष्ट नेताहरुले आज पार्टी छोड्दै



१८ असोज, काठमाण्डौं । लामो समयदेखि पार्टीभित्र रहेर संस्थापन पक्षका विरुद्ध संर्घष गर्दै आएका एमाले उपाध्यक्ष अशोक राईसहितका पाँच जना नेताहरुले आज पार्टी त्यागको घोषणा गर्ने भएका छन् ।
आज एक कार्यक्रमको आयोजना गरी अग्रगामी विचार समूहका नाममा राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गर्दै पार्टी त्याग्ने कार्ययोजना बनाएको उनीहरुले बताएका छन् । औपचारिक रुपमा पार्टी छोड्नेहरु उपाध्यक्ष राईसहित विजय सुव्वा, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र अजम्बर राई कामबाङ लागयत रहेका छन् ।
पार्टी प्रतिअसन्तुष्ट रहेका पृथ्वी सुव्वा गुरुङ, राचन्द्र झा लगायतका पाँच नेताहरुले भने गत साता नै पार्टी भित्रै अन्तर संर्घष गरेर आफ्ना माग स्थापित गराउने भन्दै पुनः पार्टीमा फर्किएका छन् ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com