Community Radio Jaljala FM 96.4 MHz | सामुदायिक रेडियो जलजला एम.एम ९६.४ मेगाहर्ज

Wednesday, 3 October 2012

अनुतीर्ण लडाकूलाई तल्लो तहमा समायोजन गरिने

अनुतीर्ण लडाकूलाई तल्लो तहमा समायोजन गरिने



१८ असोज, काठमाण्डौ । नेपाली सेनाको अधिकृत मापक तालिममा पास हुन नसकेका चार जना लडाकू कमाण्डरलाई तल्लो तहमा समायोजनका लागि अबसर दिइने भएको छ ।
सेना समायोजन बिशेष समितिको आज बिहान वसेको वैठकले अनुतीर्ण लडाकूलाई तल्लो तहमा समायोजनका लागि अबसर दिने निर्णय गरेको हो । अधिकृत मापक तालिममा सहभागी ७५ लडाकूमध्ये चार जना फेल भएका थिए ।
वैठकमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले बिगत ६ बर्षमा लडाकू ब्यबस्थापन र समायोजनका लागि भएको खर्चको बिबरण पेश गरेको बताइएको छ । यो अबधिमा सेना समायोजनका लागि करिव १८ अर्ब खर्च भएको थियो ।
Radio Jaljala FM

Radio Jaljala FM

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.

Subscribe to our newsletter

(Get fresh updates in your inbox. Unsubscribe at anytime)

No comments:

Post a Comment

radijaljalanews@gmail.com